[Download] "Roshan and his friends" by Om Pun # Book PDF Kindle ePub Free

eBook details
- Title: Roshan and his friends
- Author : Om Pun
- Release Date : January 24, 2010
- Genre: Family & Relationships,Books,Nonfiction,
- Pages : * pages
- Size : 11710 KB
Description
‘Roshan and his friends’ is a story about kids with a physical disability. In the story, Roshan can’t walk. His parents are very poor. After a while, his parents join him in a school. Unfortunately, he has to leave school. Roshan's friends get very worried when he leaves school. They eventually help him get back to school. How do his friends manage this? Find out after reading this book.
‘रोशन र उनका साथीहरु’ अपाङ्गताको बारेमा लेखिएको बाल चित्रकथा हो । कथामा रहेका रोशन हिड्न सक्दैनन् । उनका बुवा–आमा निक्कै गरीब छन् । केहीं समयपछि बुवा– आमाले रोशनलाई विद्यालय भर्ना गरिदिन्छन् । तर के गर्नु पढ्दा पढ्दै उनले विद्यालय छाड्नु पर्ने हुन्छ । विद्यालय छाडेपछि रोशनका साथीहरु निक्कै चिन्तित हुन्छन् । अनि साथीहरुकै सहयोगमा रोशन फेरि विद्यालय जान थाल्छन् । रोशनलाई विद्यालयमा ल्याउन उनका साथीहरुले कस्तो कस्तो उपाय निकाले त ? कथा पढेर थाहा पाउनुहोस् ।